शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कलंकी केन्द्रविन्दु भएर मध्यराति काठमाडौंमा भूकम्प

कलंकी केन्द्रविन्दु भएर मध्यराति काठमाडौंमा भूकम्प

काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं - काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। गएराति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्काले कुनै क्षति पुर्‍याएको छैन। २०७२ वैशाख १२ गते गएको भूकम्प यता लगातार पराक्रम जाने क्रम अझै रोकिएको छैन।

प्रकाशित: Apr 28, 2021| 01:57 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।