शुक्रबार, भदौ १२, २०८३

समाज

झापामा प्रदेशसभा सदस्य र पत्रकारलाई कोरोना संक्रमण

झापामा तीन पत्रकार र एक प्रदेशसभा सदस्य कोभिड–१९ बाट संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

‘वान्स मोर’ पाइरहेका ‘वानलेग डान्सर’

उनीहरू विभिन्न हन्डर–ठक्कर खाँदै, समाजको अपमान पचाउँदै त्यहाँ पुगेका हुन्। मञ्चमा दर्शकको ‘वान्स मोर’ बटुल्न उनीहरूले जीवनका निकै कठिन घुम्ती पार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

नयाँ बसपार्कमा दोहोरिएको नियति

स्थानीय सरकारहरूले आ-आफ्ना नागरिकका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था नगरी भीड पार्दै गाउँ पुगेका मानिस घरपरिवारसँगै बस्न थाले कोभिड झन् बढी फैलिने सम्भावना रहेको जानकारहरू औंल्याउँदै आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

कोरोनाविरुद्धको खोप अभियान स्थगित

सरकारले सञ्चालन गरिरहेको कोभिड–१९ विरुद्धको खोप अभियान स्थगित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

सेती अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

निषेध आदेशको मार : अब औषधि केले किन्‍ने, भाडा कहाँबाट तिर्ने ?

उनी भन्छन्- ‘मसँग अरु कुनै विकल्प छैन। लकडाउन भएपछि यही पनि बन्द भयो भने कसरी बाँच्ने ? फेरि पोहोरकै हालत हुने त होला ?’ 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

पर्सामा बढी मूल्यमा सामान बेच्नेलाई ५० हजार जरिवाना

निषेध आदेशको पूर्व सन्ध्यामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले उपभोक्ता ठग्ने तीन व्यवसायीलाई जरिवाना तिराएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

कोरोना संक्रमितले भरियो सेती अस्पताल, आकस्मिकबाहेकका शल्यक्रिया बन्द

सेती प्रादेशिक अस्पतालमा आकस्मिकबाहेकका सबै शल्यक्रिया बन्द गरिने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

जाजरकोटमा पनि १८ गतेदेखि निषेध आदेश

कोरोना संक्रमणको दर बढ्न थालेपछि जाजरकोटमा पनि निषेध आदेश लागू हुने भएको छ। १८ गते राति १२ बजेदेखि २५ गते राति १२ बजेसम्मका लागि निषध आदेश लागू हुने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

काठमाडौंका सीडीओ भन्छन्– खाद्यान्न स्टक पर्याप्त छ, आत्तिनु पर्दैन

अत्यावश्यक मालवाहक सवारी, अत्यावश्यक कामबाहेक अन्य सवारीलाई प्रवेश गर्न दिइँदैन।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

हटस्पट बाँके : संक्रमित स्वास्थ्यकर्मी नै गर्छन् उपचार

‘संक्रमित बढ्ने क्रम रोकिएको छैन। पूर्वाधार र जनशक्ति पनि अभाव छ,’ मेसु डा थापाले भने, ‘स्वास्थ्यकर्मीले नै अन्य संक्रमितको उपचार गर्नुपर्नु परेको छ।’ १५ दिनको अवधिमा भेरी अस्पतालका मात्रै ७३...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

गण्डकी प्रदेशसभा स्थगनबारे एमालेको प्रतिक्रिया- सबै घटनाको जिम्मेवार सभामुख

अनिश्चितकालका लागि सभाको बैठक स्थगित गरिनु चलनचल्तीको अभ्यास विपरीत भएको आरोप एमालेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

उपचारका नाममा सांसदलाई बन्दी बनाएको कांग्रेसको आरोप

सत्तापक्षले उनको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको भन्दै आइसोलेसनमा राखिएको बताएपछि कांग्रेसले यस्तो आरोप लगाएको हो। तर उनले ट्विटरमा समावेश गरेको पिसिआर रिपोर्टमा भने शाहीको रिपोर्ट नेगेटिभ भएको उल्लेख छ।  
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

विदेश जानेका लागि फोटोसहितको कोरोना रिपोर्ट अनिवार्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुका लागि फोटोसहितको कोरोना रिपोर्ट अनिवार्य गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकाललाई स्थगित

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

‘गायब’ सांसदको जीवनरक्षा गर्न जनमोर्चाको माग

राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेश सांसदको अवस्था सार्वजनिक गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

संक्रमण दर वृद्धिमा नेपाल विश्वमै पहिलो, सातामै २२८ प्रतिशत वृद्धि

कोरोना भाइरस संक्रमणको दर फैलने पहिलो नम्बरमा नेपाल रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

२४ घण्टायता पर्सामा ५ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टायता पर्सा मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

चार सचिवको सरुवा

सरकारले निजामति सेवाका चार जना राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृतहरुको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनामा कोरोना पुष्टि 

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनालाई संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८