शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेश जानेका लागि फोटोसहितको कोरोना रिपोर्ट अनिवार्य

विदेश जानेका लागि फोटोसहितको कोरोना रिपोर्ट अनिवार्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुका लागि फोटोसहितको कोरोना रिपोर्ट अनिवार्य गरेको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुका लागि फोटोसहितको कोरोना रिपोर्ट अनिवार्य गरेको छ।

विदेश जाने व्यक्तिहरुका लागि कोभिड–१९ परीक्षण नतिजा सबै सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिका अस्पतालको ‘ए’ वर्गका प्रयोगशालाहरुबाट मात्र परीक्षण हुनेसमेत मन्त्रालयले जनाएको छ।

साथै त्यहाँबाट प्राप्त रिपोर्टहरुमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्रै मान्य हुने व्यवस्था गर्ने मन्त्रालयले निर्णय गरेको छ।

No description available.

प्रकाशित: Apr 28, 2021| 11:23 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।