शुक्रबार, भदौ १२, २०८३

कोरोनाविरुद्धको खोप अभियान स्थगित

सरकारले सञ्चालन गरिरहेको कोभिड–१९ विरुद्धको खोप अभियान स्थगित गरेको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं– सरकारले सञ्चालन गरिरहेको कोभिड–१९ विरुद्धको खोप अभियान स्थगित गरेको छ।

कोभिड संक्रमण दर बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनका लागि खोप अभियान रोकेको हो। 

सरकारले हाल चीनमा उत्पादित भेरोसेल खोपको पहिलो डोज लगाउने अभियान सञ्चालन गरिरहेको छ। साथै भारतमा उत्पादित कोभिशिल्डको दोस्रो डोज खोप अभियान चलाउँदै आएको थियो।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार दुवै चरणका खोप अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको हो।

प्रकाशित: Apr 28, 2021| 15:12 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।