शुक्रबार, भदौ १२, २०८३

चार सचिवको सरुवा

सरकारले निजामति सेवाका चार जना राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृतहरुको सरुवा गरेको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं– सरकारले निजामति सेवाका चार जना राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृतहरुको सरुवा गरेको छ। 

६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको हो।

देवेन्द्र कार्की राष्ट्रिय सतर्कता केन्द्रबाट ऊर्जा मन्त्रालयमा सरुवा भएका छन्। दिनेश घिमिरे ऊर्जाबाट सतर्कता केन्द्रमा लगिएका छन्।

पेमनारायण कँडेल कृषि मन्त्रालयबाट वन मन्त्रालयमा सरुवा भएका छन् भने अतिरिक्त समूहमा रहेका मुकुन्दप्रसाद पौड्याल बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मुख्य सचिवमा सरुवा भएका छन्।  

प्रकाशित: Apr 28, 2021| 10:54 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।