शुक्रबार, भदौ १२, २०८३

समाज

कलंकीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बुधबार राती दुर्घटना हुँदा गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा नेपाल नेसनल अस्पताल कलङ्कीमा बिहीबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

बिरामीको ज्यान जोगाउँदै संक्रमित स्वास्थ्यकर्मी

कोरोना संक्रमितको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित हुन पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

सुर्खेतमा थप एक कोरोना संक्रमितको मृत्यु

सुर्खेतमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नरहरी नाथ गाउँपालिकाका–९ का ७३ वर्षीय पुरुष छन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

जनमोर्चाका नेताले सीडीओलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल

अस्पतालमा उपचाररत आफ्नोे पार्टीका सांसदलाई भेट्न नदिएपछि राष्ट्रिय जनमोर्चाका एक नेताले कास्कीका प्रमुख जिल्ला अधिकारीसँग आक्रोश पोखेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

जोखिम भत्ता नपाएका सुरक्षाकर्मी फेरि अग्रपंक्तिमा, यस्तो छ तीनवटै निकायको तयारी

गत वर्ष सरकारी आश्वासन पाएर पनि जोखिम भत्ताबाट वञ्चित सुरक्षाकर्मी अहिले पनि अग्रपंक्तिमा खटिएका छन्। राज्यले भत्ता नदिए पनि आफूहरू दायित्वबाट नपन्छिने उनीहरूको भनाइ छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

सल्यानमा कोरोनाबाट थप एक जनाको मृत्यु

सल्यानमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

भीड बढेपछि सडकमा निस्किए काठमाडौंका सीडी‌ओ

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले थानकोटको भीडभाड विस्तारै नियन्त्रण हुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

मोरङमा एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु

मोरङमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा, सुनसरी र सिरहाका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

जिल्लाको भिमदत्त नगरपालिकाका–८ की अन्दाजी ३५ वर्षीया नीरा भट्टको रुखबाट लडेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

पूर्व प्रधानमन्त्री भट्टराई अस्पताल भर्ना, न्यूरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई शल्यक्रियाका लागि अस्पताल भर्ना हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

सेतीमा हालसम्म ४१ कोरोना संक्रमितको मृत्यु

कैलालीमा थप एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

कञ्चनपुरमा थप दुई कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

पूर्वरानी कोमल शाह आईसियूमा

कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्व रानी कोमलको स्वास्थ्य अवस्थामा गिरावट आएको छ। स्वास्थ्यमा केही गिरावट आएपछि उनलाई आईसियूमा सारिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

कैलाली र कञ्चनपुरमा दैनिक तीन घण्टा बैंक खुल्ने 

कैलाली र कञ्चनपुरमा आजबाट दैनिक तीन घण्टा कार्यालय खोलेर सेवा दिने नेपाल बैंकर्स संघ सुदूरपश्चिम एकाईले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–४ का की ४५ वर्षीया चल्हियादेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

बुटवलमा तीन कोरोना संक्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तीन जना संक्रमितको आधा घन्टाको फरकमा बिहीबार विहान मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

भारतीयको अनावस्यक नेपाल प्रवेशमा रोक

प्रमुख स्थल मार्गका रूपमा रहेको झापा काकडभिट्टा नाकामा भारतीय नागरिकको अनावस्यक नेपाल प्रवेशमा रोक लगाइएको प्रहरीले जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

शिक्षा मन्त्रालय मातहतका कार्यालयमा आलोपालो कर्मचारी खटाइने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आलोपालो कर्मचारी खटाई काम सुचारु राख्ने व्यावस्था मिलाउन आफ्ना मातहतका कार्यालयलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

१५ जिल्लामा निषेध आदेश, के गर्न पाइन्छ, के गर्न पाइँदैन?

काठमाडौं उपत्यकासहित १५ जिल्लामा निषेध आदेश लागू भएको छ। कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै काठमाडौं, ललितपुर र भक्तपुरसहित १५ जिल्लामा निषेध आदेश सुरु भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८