शुक्रबार, भदौ १२, २०८३

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–४ का की ४५ वर्षीया चल्हियादेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

धनगढी - कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–४ का की ४५ वर्षीया चल्हियादेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

गएराति ९ बजेतिर सोही ठाउँमा रहेको इँटा भट्टामा काम गर्ने क्रममा करेन्ट लागेका उनलाई सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरीले बताए।

प्रकाशित: Apr 29, 2021| 03:20 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।