शुक्रबार, भदौ १२, २०८३

समाज

निषेध आदेशका बेला अत्यावश्यक सेवाका लागि पास नचाहिने

अब निषेध आदेशका बेला अत्यावश्यक सेवाका लागि पास नचाहिने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

बाँकेमा एकैदिन ११ संक्रमितको मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना संक्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

पर्सामा तीन कोरोना संक्रमितको मृत्यु

पर्सामा गएराति तीन जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

अपरान्हपछि हावाहुरीसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

सुनसरीमा आजदेखि निषेध आदेश

सुनसरी प्रशासनले शुक्रबार रातिदेखि एक साताका लागि निषेध आदेश जारी गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

लुम्बिनी सरकारमाथि संकटको बादल, यस्ताे छ अंकगणित

एमालेको नेपाल–खनाल पक्षका दुई सांसदले फ्लोर क्रस गरे लुम्बिनीमा पोखरेल नेतृत्वको सरकार ढल्न सक्ने देखिन्छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

नेपाललाई कोरोना खोप उपलब्ध गराउन रूसी महासंघ सकारात्मक

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासंघका राजदुत अलेक्सेइ नोभिकोभले बिहीबार भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

पर्साका १३१ जनामा कोरोना पुष्टि

नारायणी अस्पतालको पीसीआर ल्याबले गरेको परीक्षणमा पछिल्लो २४ घण्टामा पर्सामा ३१ महिलासहित १ सय ३१ मा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

स्मृतिमा इरफान खान : केही यस्ता किस्सा जहाँ उनी बाँचिरहेका छन् 

इरफानले सफलताको उचाइ त चुमे तर जब त्यसलाई ‘सेलिब्रेट’ गर्ने समय आएन। न्यूरो इन्डोक्राइन ट्युमरसँगको युद्ध लड्दालड्दै उनले रंगमञ्चबाट पर्दा हटाए। बुधबार इरफान बितेको एक वर्ष पुगेछ। खानको पहिलो पुण्यतिथिमा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

जेठ ६ मा हुने उपनिर्वाचनका लागि ५ दल दर्ता

जेठ ६ गते हुन लागेको बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि ५ दल दर्ता भएका छन्। उक्त उपनिर्वाचनका लागि ५ दल दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

रुपन्देहीको सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन 

कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना विशेष अस्थायी अस्पताल सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

शुक्रबारदेखि सुनसरीमा निषेध आदेश

निषेध आदेश लागू भएको अवधिमा औषधि खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभाग्य वस्तु खरिदबाहेक अत्यावश्क नपरी बाहिर निस्कन पाइने छैन।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

जसपाका ४ प्रदेश सांसद पदमुक्त भएपछि सभामुखलाई अध्यक्ष ठाकुरको पत्र, भन्छन्- कारबाही भएकै छैन

प्रदेशका सभामुखलाई सम्बोधन गर्दै लेखिएको पत्रमा ६ सस्यीय संसदीय दल गठन भएको भएको त्यसैलाई स्वायत्तता दिइएको उल्लेख छ। सो संसदीय दलले गरेको निर्णयलाई पार्टीले मान्यता दिने समेत पत्रमा भनिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

मोदीप्रतिको अन्धभक्तिले कोरोनाको भुंग्रोमा भारत

बिरामीले बेड, औषधि र अस्पताल पाउन सकेका छैनन्। शव व्यवस्थापनका लागि शववाहनसमेत पर्याप्त छैन। शव गाड्ने स्थान र जलाउन दाउराको अभाव छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

बल्ल सक्रिय भयो प्रि-मनसुन 

बिहीबार देशभर मौसम बदली र हल्का वर्षा भएसँगै प्रि-मनसुन सक्रिय भएको छ। करिब एक महिनाअघि नै प्रि-मनसुन सुरु भए पनि सक्रिय नहुँदा वर्षा हुन सकेको थिएन। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

पुनःस्थापनाको ग्यारेन्टी नभए सुर्खेत विमानस्थल विस्तार गर्न दिँदैनौँ : स्थानीय

स्थानीयको अवरोधका कारण विमानस्थल विस्तार अन्यौलमा परेको छ। चालु आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी रहदा पनि स्थानीयले विमानस्थल विस्तारका लागि सहमति नदिएपछि विमानस्थल विस्तारको काम सुरु हुन नसकेको  ...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

हामीमाथि चौतर्फी आक्रमण भइरहेको छ, सशक्त ढंगले प्रतिरोध गर्छौँ : महेश बस्नेत

'जुन ढंगको चौतर्फी आक्रमण हामीमाथि भइरहेको छ, त्यसलाई सशक्त ढंगले प्रतिरोध गर्न हाम्रो पंक्ति सक्षम छ। हाम्रा विरुद्ध आउने जस्तोसुकै जालझेल र षड्यन्त्र छ, त्यसैअनुसार प्रतिjfध र आवस्यकता अनुसार प्रतिरोध...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

लुम्बिनी सरकारमा सहभागी जसपाका ४ मन्त्रीको सांसद पद गुम्यो

जनता समाजवादी पार्टी संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव,र कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको पद गुमेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

मन्त्री बनेपछि दीपक मनाङेको ठट्यौली- मलाई त निद्रा लागिरा’छ, सुत्न पाएको छैन

धेरै लामो समय पत्रकारको प्रश्न सामना नगरेका मन्त्री मनाङले छोटो समयमा नै ठट्यौली गर्न पनि भ्याए। पत्रकारहरूले मन्त्री बनेपछि कस्तो अनुभव भइराछ? भनेर गरेको प्रश्नमा ठट्यौली मिसाइदिएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

अचानक आईसीयूमा पुगेका खिमबिक्रमसँग देवकुमार ‘कनेक्सन’

देवकुमार नेपाली उनै हुन् जसले प्रदेशसभाको उपनिर्वाचनमा शााहीलाई जिताउन बागी उम्मेदवार शेरमान घर्तीको उम्मेदवारी फिर्ताका लागि पोखराबाट हेलिकोप्टर लिएर शेरमानको घरमा पुगेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८