शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी सरकारमा सहभागी जसपाका ४ मन्त्रीको सांसद पद गुम्यो

लुम्बिनी सरकारमा सहभागी जसपाका ४ मन्त्रीको सांसद पद गुम्यो

जनता समाजवादी पार्टी संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव,र कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको पद गुमेको हो। 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

बुटवल- सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै मन्त्री भएका जनता समाजवादी पार्टीका ४ जनाको सांसद पद गुमेको छ। 

जनता समाजवादी पार्टी संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव,र कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको पद गुमेको हो। 

यसअघि उनीहरूलाई पार्टीले २४ घण्टे स्पष्टीकरण पत्र सोधेको थियो। त्यसको जवाफ नदिएपछि संसदमा सदस्य नभएको पत्र जसपा संसदीय दलले सचिवालयमा दर्ता गराएको थियो।

सोहीअनुसार लुम्बिनी प्रदेशसभाले बिहीबार सूचना टाँस गर्दै उनीहरू प्रदेशसभा सदस्य नरहेको जनाएको छ।

No description available.

 

प्रकाशित: Apr 29, 2021| 12:32 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।