‘प्रतिपक्षको भूमिका सरकारका कमजोरी औंल्याउने हो। तर त्यस्तो देखिएन। महामारीमा प्रतिपक्षले विरोध मात्रै गरिदिएको भए सरकारलाई गम्भीर बन्न दबाब पुग्थ्यो।’
पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको पेटमा रहेको न्युरो इन्डोक्राइनको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।
स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलिएकाले अस्पतालमा राखेर संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरी सभापति देउवाले स्वास्थ्यकर्मीहरूसहित सबै फ्रन्टलाइनरलाई जोखिम भत्ता दिने निर्णय कार्यान्वयन गर्न माग गरेका हुन्।
देउवाले भने, ‘कोभिड बढेको छ। शशांकजी पनि डाक्टर हो। त्यसमाथि उहाँ आफैं संक्रमित भएको व्यक्ति। उहाँले नै बैठक नबोलाऔँ भन्नुभयो। डाक्टर मान्छेले भनेपछि ठिक छ भनेर स्थगित भएको हो। डाक्टर...