बिहीबार, भदौ ११, २०८३

समाज

झलनाथ खनाललाई कोरोना संक्रमण

एमाले उच्च स्रोतले खनाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिएको छ। स्रोतले मनमोहनबाट नर्भिक लैजाने तयारी भएकोसमेत जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

२४ घण्टामा ५ हजार ७६३ जनामा संक्रमण, ४३ हजार २१३ सक्रिय संक्रमित

यीमध्ये ५ हजार ७०६  जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५७ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

पर्सामा एक सातामा १६ जनाको मृत्यु

पर्सामा कोरोना संक्रमणबाट एक सातामा १६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

आधा घण्टाबीचमै विराटनगर नोबेलमा ३ संक्रमितको मृत्यु

कोरोना संक्रमण भएपछि शुक्रबार अस्पताल भर्ना भएका विराटनगर ३ का ५५ वर्षीय पुरुषको शनिबार बिहान ५:५० मा मृत्यु भएको थियो। वैशाख १५ गते संक्रमण पुष्टि भएपनि उनी होम आइसोलेसनमा थिए।...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

दिल्लीको बत्रा अस्पतालमा अक्सिजन अभाव हुँदा ८ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीस्थित बत्रा अस्पतालमा अक्सिजनको कमीका कारण ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

मबाट पनि कमजोरी र गल्ती भएका छन्, आत्मालोचित छु : वामदेव गौतम

'आजको दिन गल्ती/कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्छौ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो,' नेता गौतमले लेखेका छन्, 'मबाट पनि यसबीच केही कमजोरी र गल्ती भएका छन्।...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

आइतबार मध्यरातदेखि काभ्रेमा निषेध आदेश

 निषेध आदेशको अवधिमा अत्यावश्यक काममाबाहेक हिँडडुल गर्न रोक लगाइएको छ। राजमार्ग क्षेत्रमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पनि रोक लगाइको छ। अत्यावश्यक क्षेत्रलाई भने रोक लगाइएको छैन।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

मिथिलावासीले रञ्जु गुमाएको त्यो कालो दिन

मिथिला नाट्य कला परिषदका हास्य कलाकार रामनारायण ठाकुर भन्छन्, ‘यो पीडा हामीहरुको हृदयबाट कहिल्यै हट्ने छैन कि अब रञ्जु हामीबीच रहिनन्।’
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

कर्णालीमा कोरोनाबाट मृत्यु हुने ज्येष्ठ नागरिकमा श्वासप्रश्वासको समस्या

कोरोनाको दोस्रो लहर सुरु भएयता शुक्रबारसम्म कर्णालीमा १५ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश जेष्ठ नागरिक छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

प्रदेश प्रमुखद्वारा बटुवालाई मास्क वितरण

प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले बजारमा  निस्किएर  मास्क बाँडेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

बैतडीका २४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था गम्भीर नरहेको र उनीहरु आइसोलेसनमा रहेका प्रमुख भट्टले जानकारी दिए। कोरोना सङ्क्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेपछि समस्या भएको...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

देवरसँग मिलेर श्रीमानको हत्या

धनुषामा एक महिलाले देवरसँग मिलेर श्रीमानको हत्या गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को  संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

राष्ट्रियसभा सदस्य निर्वाचनः प्रदेश निर्वाचन कार्यालय स्थापना

बागमती प्रदेश, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका-४ जिल्ला निर्वाचन कार्यालय भवनमा आज प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापित

नेपाल र क्यारेबियन मुलुक डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

कञ्चनपुरमा कोरोनाको संक्रमणबाट तीनजनाको मृत्यु

कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गएराति तीनजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

चितवनमा बँदेलको आक्रमणबाट एकजनाकाे मृत्यु

चितवनकाे माडीमा बँदेलको अक्रमणबाट एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

पूर्वसांसद पौडेलको निधन

राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

बुटवलमा एकाबिहानै दुई कोरोना संक्रमितको मृत्यु

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको आज बिहानै मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८