आउँदो सात वर्षमा विभिन्न देशले ३४ वटा अन्तरिक्ष यात्राको तयारी गरिरहेका छन्। त्यसमध्येको एक हो- डियरमुन प्रोजेक्ट। त्यही प्रोजेक्टअन्तर्गत चन्द्रमामा जान छनोट चरणमा रहेका एकमात्र नेपाली युवा वैज्ञानिक हुन्- सुरेश...
प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको हो। अस्पतालमा शुक्रबारदेखि बिरामी भर्ना शुरु गरिएको छ। अस्पतालमा २९ जना संक्रमित भर्ना भएको कोभिड...
कोरोना भाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिइरहेको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि विभिन्न जिल्लामा निषेधाज्ञा गरिएको छ। महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएकाले भदौमा तोकिएको महाधिवशेनलाई असर गर्ने देखिएको हो।
कास्कीका सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ। तर सहरमा निषेध आदेशको असर परेको छैन। सडकमा भीडभाड कम कम नभएको र स्वास्थ्य सुरक्षा मापदण्ड पालना/कार्यान्वयन पनि नभएको पोखरा न्युरोडमा भेटिएका...
स्थानीय प्रशासनले विराटनगरमा एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण दैनिक १ सय भन्दा बढीको संख्यामा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार बिहानबाट लागू हुने गरी...
निजी अस्पताल संघ सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीले जिल्लाका अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ५ देखि १० बेडसम्म सञ्चालनमा ल्याउने प्रदेश सरकारसँग सहमति भएको बताए।