बिहीबार, भदौ ११, २०८३

समाज

दाङ तीन बालक मृत्यु प्रकरण : कार मालिककाे पहिचान

दाङमा तीन बालकको शव रहेको कार मालिकको पहिचान भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

कारभित्र मृत फेला परेका तीन बालकको सनाखत

दाङको तुलसीपुरमा एक भारतीय कारमा शनिबार मृत फेला परेका तीन बालकको पहिचान खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

‘डिजिटल नेपाल फ्रेमवर्क’को काम तीव्र : सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८’ का अवसरमा शुभकामना व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

अविश्वासको प्रस्ताव पेस हुँदै, ढल्ला कि जोगिएला लुम्बिनी सरकार?

एमाले अंकगणितका आधारमा प्रदेशको ठूलो र बहुमत दल हाे। तर, दुईजना सांसद माधव नेपाल पक्षमा खुलेकाले उनीहरूले कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस गरे मुख्यमन्त्री शंकर पोखरेल हट्ने छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

मकवानपुरमा निषेध आदेश लागू हुने

जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैशाख १९ गते राति १२ देखि जिल्लाभर लागू हुने गरी निषेध आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

देशका पहाडी भूभागमा वर्षा हुँदै, कस्तो रहला तीन दिनको मौसम?

देशमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

सुदूरपश्चिममा थप १० कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

निषेध आदेशमा स्वास्थ्य समस्या पर्‍यो? यी नम्बरमा फोन गर्नुस्

कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि देशका विभिन्न जिल्लामा निषेध आदेश जारी भएको बेला यातायातका साधन संचालनमा छैनन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

कारमा भेटिएका तीन बच्चाको शव पहिचान हुन सकेन, शंकास्पद एक पक्राउ 

भारतीय नम्बर प्लेटको कारभित्र भेटिएको शव सडेको अवस्थामा रहेपछि पहिचान गर्न अभिभावकलाई डाकिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निरीक्षक झलकप्रसाद शर्माले बताए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

नेपाललाई एक अर्बभन्दा बढी सयहोग उपलब्ध गराउँदै अमेरिका

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाईंमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

तुलसीपुरमा भारतीय कारभित्र तीन बच्चाको शव भेटियो 

दाङको तुलसीपुरमा एक भारतीय कारमा शनिबार तीन बच्चाको  शव फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

विराटनगर र बुटबलका प्रशिक्षकद्वारा रेफ्री प्रज्ज्वलको आलोचना

‘नेपाल सुपर लिगको सबै पक्ष राम्रो छ। तर रेफ्री भएन। फुटबललाई व्यवसायिक बनाउनु छ भने राम्रा रेफ्री ल्याउनु र उत्पादन गर्नुपर्छ। रेफ्रीका कारण खेलाडी रिसाएका छन्,’ उनले भने। आफ्नो टिमले...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

सेतीमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

इँटाभट्टा भिजिरहेका बाल पसिना

१४ वर्षीय सुवास दैनिक हजारदेखि १२ सयसम्म इँटा बोक्छन्। कलम समात्नुपर्ने कलिला हात हरेक दिन खस्रो इँटासँग मुकाबिला गर्दैछन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

निषेध आदेशमा एक चौथाई कर्मचारी राखी वित्तीय संस्था सञ्चालन गर्न पाइने, यी हुन् सिसीएमसीका १४ निर्णय

बैंक तथा वित्तीय संस्था संचालन गर्नका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने समेत सीसीएमसीले निर्णय गरेको छ।  यस्तै अत्यावश्यकबाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्‍चालन गर्नेसमेत निर्णय...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

भेन्टिलेटर खरिदका लागि वीरगंज महानगरलाई ५८ लाख सहयोग

पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव र क्षेत्र न.२ का सांसद विमल श्रीवास्तवले आफ्नो सांसद विकास कोषको रकम रकमान्तर गरी कोरोना रोकथाम र उपचारका वीरगंज महानगरपालिकालाई उपलब्ध गराएका...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

श्रम स्वीकृतिमा झमेला, महामारीका बेला पनि उस्तै घुइँचाे

निषेध आदेशको पहिलो दिन देखिएको भीडले आफू हैरान भएको सुनाए वैदेशिक रोजगार कार्यालय ताहाचलका निर्देशक छत्रबहादुर शाहले। ‘यसरी त कोरोनाको जोखिम बढ्ने भयो। सबै सेवा अनलाइन गर्न महानिर्देशकसँग छलफल भइरहेको...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

विराटनगरबाट एकैपटक ६२ वटा सफारी नियन्त्रणमा

६२ वटा सफारी शुक्रबार नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। उनका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, बिना दर्ताका र नम्बर प्लेट बिना नै...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

कोरोनाको निःशुल्क र सहज उपचार व्यवस्था मिलाउन राप्रपाको माग

'संक्रमितहरुको निशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाई प्रभावकारी कूटनीतिक प्रयासद्वारा संसारको कुनै पनि देशबाट कोरोना विरुद्धको खोप उपलब्ध गराई सहजरुपले सम्पूर्ण नेपालीलाई खोप लगाइ हाल्ने प्रभावकारी व्यवस्था तत्काल...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

सप्तरीमा आइतबारदेखि जोरबिजोर प्रणाली

कोरोनाको दोस्रो लहरसँगै संक्रमित बढ्न थालेपछि सप्तरी जिल्लामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीमा शनिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले आइतबारदेखि...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८