बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशका पहाडी भूभागमा वर्षा हुँदै, कस्तो रहला तीन दिनको मौसम?

देशका पहाडी भूभागमा वर्षा हुँदै, कस्तो रहला तीन दिनको मौसम?

देशमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं - देशमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।

वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/ हावाहुरीसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिनभर नै देशका पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। 

यस्तै वागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित वर्षाको सम्भावना छ।

महाशाखाले जारी गरेको बुलेटिनमा आगामी तीन दिनसम्म मौसम सक्रिय रहने उल्लेख छ।

प्रकाशित: May 02, 2021| 01:17 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।