बिहीबार, भदौ ११, २०८३

झलनाथ खनाललाई कोरोना संक्रमण

एमाले उच्च स्रोतले खनाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिएको छ। स्रोतले मनमोहनबाट नर्भिक लैजाने तयारी भएकोसमेत जनाएको छ।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ। उनलाई कोरोना संक्रमण भएपछि काठमाडौंको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।

एमाले उच्च स्रोतले खनाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिएको छ। स्रोतले मनमोहनबाट नर्भिक लैजाने तयारी भएकोसमेत जनाएको छ।

खनालसहित एमालेका पुराना नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना भएर अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित: May 01, 2021| 11:22 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।