शुक्रबार, भदौ १२, २०८३

अपरान्हपछि हावाहुरीसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं - हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। जसकारण देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ। 

आज अपरान्हपछि देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ।महाशाखाले देशका केही स्थानमा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

प्रकाशित: Apr 30, 2021| 01:58 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।