बिहीबार, भदौ ४, २०८३

समाज

अव्यवस्थित पार्किङले अस्तव्यस्त भएपछि बुटवलमा ट्राफिकले कडाइ गर्ने

अव्यवस्थित पार्किङले लुम्बिनीको अस्थायी मुकाम बुटवल बजार अस्तव्यस्त भएपछि ट्राफिक प्रहरीले कडाइ गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

'क्लु' मिलेपछि बेपत्ता विनालाई नारायणी नदीतिर खोज्दै प्रहरी

इलाका प्रहरी कार्यालय गैंडाकोटकी इन्सपेक्टर लक्ष्मी पाण्डे खनालका अनुसार बेपत्ता भएकै राति ८ बजेर ४१ मिनेटतिर विना नारायणी नदीको किनारतर्फ गइरहेको सीसीटीभी फुटेज फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

दमौलीमा अड्किएका सांसद थापा हेलिकोप्टरबाट काठमाडौं आउँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै (आइतबार) प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेपछि पोखरामा रहेका नेपाली कांग्रेसका सांसद गगनकुमार थापा हेलिकोप्टररबाट काठमाडौं आउने भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

ओली सरकारको निर्णय उल्ट्याउँदै ११ राजदूतको नियुक्ति खारेज

पूर्ववर्ती केपी ओली सरकारले ११ वटा मुलुकका लागि नियुक्त गरेका राजदूतको नियुक्ति शेरबहादुर देउवा सरकारले खारेज गरिदिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

डेढ सयभन्दा बढी सांसदले देउवालाई विश्वासको मत दिने माओवादी दाबी

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय नेकपा माओवादी केन्द्रले गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

देउवाको पक्षमा मत दिने सांसद एमालेमा रहँदैनन् : प्रवक्ता ज्ञवाली

नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत हाल्ने सांसद एमालेमा नरहने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

अस्पतालको बेडबाट झलनाथ खनालले भने– देउवालाई विश्वासको मत दिनुस्

नेकपा (एमाले)का नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

मुम्बईमा जमिन भासिँदा २० को मृत्यु

भारतको मुम्बईमा जमिन भासिँदा २० जनाको मृत्यु भएको छ। मुम्बईको चम्बुरमा भएको भीषण वर्षाका कारण जमीन भासिँएको हो। भासिँएको जमिनमा पुरिएर उनीहरूको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

संस्थागत निर्णय गरी देउवालाई विश्वासको मत दिऔं : झाँक्री

एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

प्रदेश १ सरकारको १६ अर्ब बजेट फ्रिज

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/०७८ मा कुल विनियोजित बजेटमा ६४ प्रतिशत मात्र खर्च गरेको छ भने बाँकी ३६ प्रतिशत बजेट खर्च हुन सकेन। कूल ४३ अर्बको बजेटमा २७ अर्ब...
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

कोरोनाको तेस्रो लहरको पूर्वतयारीमा जुट्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहरको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

एमाले स्थायी कमिटी बैठक सुरु, माधव नेपाल अनुपस्थित

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा माधवकुमार नेपाल भने उपस्थित भएका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

माधव नेपालसँग दोस्रो तहका नेताको छलफल निष्कर्षविहीन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका दोस्रो तहका नेताहरूबीचको छलफल निष्कर्षविहीन बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

प्रधानमन्त्रीले आज विश्वासको मत लिन मिल्दैन : एमाले

नेकपा (एमाले) का सांसदहरुले संविधानको धारा ७६ (५) अन्तर्गत बनेको सरकारले विश्वासको मत लिने कुरा नियमावलीमा नरहेको जिकिर गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगमा इजलास बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपाल मा देखिएको विवाद निरुपण गर्न निर्वाचन आयोगले गठन गरेको इजलासको बैठक आज आइतबार बस्दैछ। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

बहुमतका लागि देउवालाई माधव नेपालका सात सांसदले मत दिए पुग्ने!

प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने भएका हुन्।  
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

नेपाल समूहका सांसद भन्छन्- संसद् जोगाउन विश्वासको मत दिन्छौं 

नेकपा एमाले (माधव नेपाल समूह)का  सांसद मेटमणि चौधरीले संसद जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगे दोस्रो तहका नेता

नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपाललाई भेट्न दोस्रो तहका नेता नेपाल निवास कोटेश्वर पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

जसपा संसदीय दलको बैठक बस्दै

जनता समाज वादी पार्टी (जसपा)ले संसदीय दलको बैठक डाकेको छ। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८