बिहीबार, भदौ ४, २०८३

समाज

देउवालाई मत दिनेमा एमालेकाे नेपाल समूहका १४ र ओली समूहका आठ सांसद [नामावलीसहित]

प्रमुख प्रतिपक्षी दल एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा मतदान गरेका छन्। यसरी मतदान गर्नेमा नेपाल पक्षका १४ सांसद छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

यी हुन् देउवालाई मतदान गर्ने ओली समूहका ८ सांसद

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रम जारी छ। एमालेको संस्थापन पक्ष रहेका केही सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

केपी ओली पक्षका सांसदले पनि दिए देउवालाई मत 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा रहेका केही सांसदले समेत प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

देउवा प्रधानमन्त्री भएपछि ओलीसँग पहिलो भेट 

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

ओलीजी संसद्मा आएको भए बडो खुसी हुन्थें : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीले संसद्मा बोल्दा विपक्षी नेता सहभागी हुनुपर्ने प्रचलनलाई केपी शर्मा ओलीले नपछ्याएको भन्दै असन्तुष्टि जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

सुरेन्द्र पाण्डे भन्छन्– एमाले एकताका लागि तटस्थ बस्न लागेका हौं

‘हामी पार्टी एकताका लागि गठित कार्यदलमा रहेर हस्ताक्षर गरेकाले पनि कुनै पक्षमा भोट नदिने पक्षमा छौं।’
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

माधव नेपाल समूहका सबै सांसद मतदानमा सहभागी नहुने

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही सांसद प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतदानमा सहभागी नहुने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

संसद् बैठकमा महन्थ ठाकुरले भने- देउवालाई विश्वासको मत दिन्छौं

प्रतिनिधि सभामा विश्वासको मत लिने शेरबहादुर देउवाको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

सर्वोच्चको फैसलाले निर्दलीयतालाई प्रोत्साहन गरेको छैन : डा बाबुराम भट्टराई

'सर्वोच्चको व्याख्याले नेपालको संसदीय व्यवस्था परम्परागत नभएको व्याख्या गरेको छ। संविधानको धारा ७६ (५) बारे गरिएको व्याख्याले निर्दलीयतालाई प्रोत्साहन गरेको छैन,' उनले भने। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

कैलालीमा जबरजस्ती करणीका १०३ मुद्दा दर्ता, बहुविवाह ६५ प्रतिशतले वृद्धि

कैलालीमा जबरजस्ती करणीको मुद्दा १२ प्रतिशतले वृद्धि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

खानाको लाइनमा बस्ने अवस्थामा पुग्यो विपन्न वर्ग

अरुको घरमा काम गर्दै आएका शिशसनी टोलका अधिकांश परिवार कोरोनाको संक्रमणका कारण समस्यामा परेका छन्। घरमै बस्नु र परिवारको हातमुख कसरी जोड्ने भन्ने चिन्ताले थलिनु उनीहरुको दैनिकी बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- व्यक्तिगत दम्भ र अहंकारले इतिहास निर्माण हुँदैन

'बनेको माननीय ओलीजीले सुनिरहेको होला। व्यक्तिगत दम्भ र अहंकारले इतिहास निर्माण हुँदैन। बनेको इतिहासलाई व्यक्तिगत दम्भले निमट्यान्न पार्छु भन्ने ठान्नुभएको भए तपाईंले ब्लन्डर गर्नु भएको हो। त्यसको फल भोग्दै जानुहुन्छ...
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

देउवाले विश्वासको मत लिने बेला पनि ओली अनुपस्थित भएपछि प्रचण्डले भने- के यो लोकतान्त्रिक संस्कार हो?

'प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिने कार्यक्रममा पनि ओली जानु भएन। नयाँ प्रधानमन्त्रीले शपथ लिएपछि नयाँ र पुरानो प्रधानमन्त्रीको कुर्सी साटिन्थ्यो। तर उहाँ त्यहाँ  जानुभएन,' प्रचण्डले थपे, 'यो अधिवेशनको यो पहिलो...
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

सत्ता कसरी चल्छ, अब देख्न पाइन्छ : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सत्ता कसरी चल्छ, अब देख्न पाइने उद्घोष गरेका छन्। सर्वोेच्च अदालतको परमादेशबाट पुनर्स्थापित संसद्को बैठकमा आइतबार उनले कांग्रेसले चलाउने सत्ता हेर्न लायक हुने बताएका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

देउवा उतिबेला श्री ५ बाट, अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री : एमाले

एमाले नेता प्रदीप ज्ञवालीले शेरबहादुर देउवा २०७१ सालमा श्री ५ बाट र अहिले सर्वोच्च अदालतको फैसलबाट प्रधानमन्त्री बनेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

माधव नेपाल पक्षको साथबिनै देउवालाई पुग्छ बहुमत, यस्तो छ अंकगणित

जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने पक्का भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

ओली सरकारलाई देउवाले दिए धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

झन्डै १९ करोड रुपैयाँ बराबरका चेकसहित मिटरब्याजी पक्राउ

प्रकाशबाट ४ करोड १६ लाख रुपैयाँको चेक र हेमराजबाट ४ करोड १४ लाख रुपैयाँको चेकहरू लिई सोबापतको रकम नदिएमा ज्यान मार्ने समेतको डरत्रास देखाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो...
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

जसपाको दुवै पक्षलाई सक्कल प्रमाण झिकाउन निर्वाचन आयोगको आदेश

जनता समाजवादी पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको छ। प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको आज बसेको इजलासले सक्कल प्रमाण झिकाउन आदेश...
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८