बिहीबार, भदौ ४, २०८३

समाज

जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

पाकिस्तानका प्रधानमन्त्री इमरानले दिए देउवालाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

खोपका लागि लाइनमा बसेकालाई प्रहरीले निकाल्न खोजेपछि त्रिवि शिक्षण अस्पतालमा तनाव

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना खोप लगाउन नपाएको भन्दै सर्वसाधारण आक्रोसित बनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

बुटवलको सडकमा खाल्डैखाल्डा, मन्त्री नै ओहोरदोहोर गर्दा पनि देख्दैनन् (फोटो फिचर)

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको बजार क्षेत्रको सडकमा परेको खाल्डाखुल्डीले यात्रु र चालकले निकै सास्ति पाएका छन्। हिउँदमा धुलाम्य हुने सडक अहिले पोखरी जस्तै बनेको छ। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारबाहीमा

सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

देउवाले अब बालुवाटारमा पार्टीको बैठक नराख्ने

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अबदेखि बालुवाटारमा पार्टीका बैठक नगर्ने प्रतिबद्धता गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

पूर्वक्रिकेटर नवजोत सिंह बने पञ्जाब कांग्रेसको अध्यक्ष

क्रिकेटरबाट राजनीतिमा लागेका नवजोत सिंह सिद्धू पञ्जाब कांग्रेसको अध्यक्ष बनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

प्रदेश १ सरकारले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

प्रदेश १ सरकारले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्रदेश सरकारले विभिन्न स्थानीय तहमा विभिन्न क्षेत्रमा कर्मचारीको माग गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

मृत रेडपान्डासहित दुई पक्राउ

काठमाडौं महानगरपालिका–१५ स्थित विष्णुमती कोरिडोरबाट मृत रेडपान्डासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

'भष्मासुरलाई बिदा गरेर संसद्को पूर्ण कार्यकाल सुनिश्चित भयो'

र्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गर्न सफल भएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

प्रधानमन्त्री देउवाले खोप केन्द्रहरूको स्थलगत अनुगमन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका खोप केन्द्रको निरीक्षण गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

आजदेखि सिंगल डोजको जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

कोरोना भाइरसकोविरुद्धको खोप अभियानअन्तर्गत आज साउन ४ गते सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो डोज लगाइँदै छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज  प्रदेश १, बागमती‚ गण्डकी‚ लुम्बिनी र  सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको  सम्भावना रहेको महाशाखाको भनाइ छ। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

राप्रपा भित्र नेतृत्वका लागि खुला छलफल गरौं : प्रकाशचन्द्र लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक दलको रूपमा राप्रपा भित्र भावी नेतृत्व र कार्यक्रमबारे खुला छलफल गर्न आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

वन मासिएको मासिएकै : कर्मचारी र दल आरोप प्रत्यारोपमा

राजनीतिक नेतृत्वले दोषीलाई ढाकछोप र छुटाउन लाग्नु भएन। वन अतिक्रमण गर्नेहरूलाई पक्राउ गर्दा तीनलाई छुटाउन राजनीतिक दलका कार्यकर्ता, सांसद र मन्त्रीको फोन आउँछ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

मतदानमा सहभागी नभएका भुसालले भने, अब पार्टी जोगाइनेछ

एमाले नेता घनश्याम भुसालले संसदलाई जोगाइएकाले अब आफूहरूको ध्यान पार्टी जोगाउनमा केन्द्रित हुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

देउवालाई विपक्षीको पनि विश्वास : एमाले ओली समूहका सहित १६५ सांसदले दिए मत

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत पाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

देउवाले विश्वासको मत पाएपछि नेपालले भने- निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ, यो जनताको जित हो

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि निरंकुश प्रवृत्तिमाथि अंकुश लागको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

विश्वासको मत पाएपछि मात्रै देउवालाई मोदीको बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८