बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वक्रिकेटर नवजोत सिंह बने पञ्जाब कांग्रेसको अध्यक्ष

पूर्वक्रिकेटर नवजोत सिंह बने पञ्जाब कांग्रेसको अध्यक्ष

क्रिकेटरबाट राजनीतिमा लागेका नवजोत सिंह सिद्धू पञ्जाब कांग्रेसको अध्यक्ष बनेका छन्।
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं– क्रिकेटरबाट राजनीतिमा लागेका नवजोत सिंह सिद्धू पञ्जाब कांग्रेसको अध्यक्ष बनेका छन्। पार्टी अध्यक्ष सोनिया गान्धीले सिद्धूलाई पञ्जाब कांग्रेसको जिम्मेवारी सुम्पिएका हुन्। 

पञ्जाब कांग्रेसको राजनीतिमा लामो समयदेखि मुख्यमन्त्री अमरिन्दर सिंह र नवजोत सिंंह सिद्धूबीच रस्साकस्सी चलिरहेको छ। 

प्रकाशित: Jul 19, 2021| 02:40 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।