बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खोपका लागि लाइनमा बसेकालाई प्रहरीले निकाल्न खोजेपछि त्रिवि शिक्षण अस्पतालमा तनाव

खोपका लागि लाइनमा बसेकालाई प्रहरीले निकाल्न खोजेपछि त्रिवि शिक्षण अस्पतालमा तनाव

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना खोप लगाउन नपाएको भन्दै सर्वसाधारण आक्रोसित बनेका छन्।
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना खोप लगाउन नपाएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन्।

खोपको लाइनमा प्राथमिकतामा नपरेकाहरू पनि रहेकाले प्रहरीले उनीहरूलाई निकाल्न खोज्दा विवाद भएको हो। प्रहरीले सबैले आफ्नो पालो अनुसार खोप पाउने भन्दै विवाद नगर्न आग्रह गरिरहेको छ। प्रहरीले लाइनमा रहेकाहरूलाई सम्झाउने प्रयास गरिरहेको छ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले समेत काठमाडौं जिल्लाका विभिन्न खोप केन्द्रको अनुगमन गर्ने भएका छन्।

प्रकाशित: Jul 19, 2021| 03:59 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।