बिहीबार, भदौ ४, २०८३

केपी ओली पक्षका सांसदले पनि दिए देउवालाई मत 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा रहेका केही सांसदले समेत प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका छन्। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा रहेका आठ सांसदले समेत प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका छन्। यसरी मतदान दिने सांसदमा हीरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठ छन्। 

सांसद मेटमणि चौधरीका अनुसार एमालेका २४ जना सांसद देउवाको पक्षमा उभिएका छन्।  ओली पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो। आइतबारै बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले देउवालाई मत दिनेहरु एमालेमा नरहने बताएका थिए। त्यस्तै, माधवकुमार नेपाल पक्षका केही सांसद भने संसद् बैठक चल्दाचल्दै बाहिरिएका थिए

प्रकाशित: Jul 18, 2021| 16:08 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।