बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् बैठकमा महन्थ ठाकुरले भने- देउवालाई विश्वासको मत दिन्छौं

संसद् बैठकमा महन्थ ठाकुरले भने- देउवालाई विश्वासको मत दिन्छौं

प्रतिनिधि सभामा विश्वासको मत लिने शेरबहादुर देउवाको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्। 

प्रतिनिधि सभामा विश्वासको मत लिने शेरबहादुर देउवाको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। 

'उहाँ (प्रधानमन्त्री देउवा)ले जुन प्रस्ताव राख्नुभएको छ। त्यसको समर्थनमा मत दिन्छौं,' ठाकुरले भने। 

यसअघि नै जसपाको उपेन्द्र यादव पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। 

प्रकाशित: Jul 18, 2021| 15:00 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।