धनगढी उपमहानगरपालिका वडा नम्बर १६ र १७ जोड्ने शिवगंगा नदीमा पुल निर्माणको काम सम्झौताअनुसार भएको भए गएको असार मसान्तमा सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने थियो।
एमाले उपाध्यक्ष भीम रावलले केही दिनअघि आफूलाई धम्की आएको बताएका थिए। नेकपा एमाले विभाजन रोक्न खोज्दा धम्की आएको उनको भनाइ थियो। त्यसको एक साता नबित्दै उनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा...
'राजीनामा दिएर संसद्, लोकतन्त्र र संविधान बलियो हुन्छ जस्तो मलाई लाग्दैन,' पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनिन्। झाँक्री र रावल दुवै एमाले वरिष्ठ नेता माधवकुमार नेपालकी पक्षकी सांसद् हुन्।
देउवा नेतृत्वको सरकारलाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितको समर्थन रहेको उनको भनाइ छ। 'संविधानको रक्षाको लागि गठबन्धन गरी संसदीय मूल्य मान्यताका लागि हिजो जुन साथ थियो, त्यो आज पनि ...
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बधाई दिँदै चिनियाँ राजदूतले १६ लाख डोज कोभिड खोप दिने घोषणा गरेको तेस्रो दिन आइतबार भारत सरकारले १५० थान आईसीयू बेड सहयोग गरेको छ।