बिहीबार, भदौ ४, २०८३

जसपाका १९ जना सांसदले देउवालाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा) नेपालका १९ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन्। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका १९ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन्। 

आज आइतबार दिउँसो बसेको पार्टी संसदीय दलको बैठकले  देउवलालाई मत दिने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए।

दलका ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षता बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद यादवले बताए।

यी हुन् देउवालाई विश्वासको मत दिने जसपाका सांसद

उपेन्द्र यादव
बाबुराम भट्टराई
महेन्द्र राय यादव
राजेन्द्र श्रेष्ठ
रेणुकुमारी यादव
मृगेन्द्र कुमार सिंह
अमृता अग्रहरि
रामसहाय यादव
मोहम्मद इश्तियाक राई
प्रदीप यादव
रामबाबु यादव
प्रमिला यादव
सुरेन्द्र यादव
सूर्यनारायण यादव
सत्यनारायण यादव
लिलादेवी सिटौला
नरमाया ढकाल
रानी मण्डल
रेणुका गुरुङ
प्रमोद साह
 

प्रकाशित: Jul 18, 2021| 10:06 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।