बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डेढ सयभन्दा बढी सांसदले देउवालाई विश्वासको मत दिने माओवादी दाबी

डेढ सयभन्दा बढी सांसदले देउवालाई विश्वासको मत दिने माओवादी दाबी

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय नेकपा माओवादी केन्द्रले गरेको छ।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय नेकपा माओवादी केन्द्रले गरेको छ। सिंहदरबारमा आइतबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले  देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो।

बैठकपछि माओवादी केन्द्रका सांसद मातृका यादवले भने, ‘हामीले शेरबहादुृर देउवालाई विश्वासको मत दिने भएका छौं, उहाँले  विश्वासको मत पाउनुहुन्छ।’ डेढ सयभन्दा बढी सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने दाबी उनको छ।
 

प्रकाशित: Jul 18, 2021| 08:15 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।