बिहीबार, भदौ ४, २०८३

समाज


वर्षाले बाटो भत्कियो, ढुवानीमा खच्चडकै भर

जाजरकोटमा वर्षायाममा सडक अवरुद्ध भएपछि खच्चडको सहारामा दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा महंगी बढेको स्थानीयको गुनासो छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

बाँकेमा आइतबारदेखि भेरोसेलको खोप

बाँकेमा आइतबारदेखि ५ गतेसम्म नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

गाडी भाडा मनपरी, छैन अनुगमन

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको अन्तर–प्रदेशको भाडा बढाए पनि व्यवसायीले भने राजधानीमै पनि सकेजति भाडा असुल्न थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

अदालतको निर्णयलाई साह्रै गम्भीरतापूर्वक उठाउँछौं : प्रमुख प्रतिपक्ष

सर्वोच्च अदालतको आदेशानुसार संघीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

बर्सेनि डुबानमा भजनी- जनता सधैं बिचल्लीमा

पूर्वतर्फ कर्णाली, दक्षिणमा मोहना, उत्तरहबाट बग्ने कान्द्रा, काँडा र पथरैयाको बिचमा भजनी नगरपालिका पर्छ। एक दिन वर्षा भए कुन नदी गाउँमा पस्नेहो भन्ने पीरले नगरवासीलाई जेठदेखिनै चिन्तित बनाउने गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

पहिराले सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध

तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

कांग्रेस संसदीय दलको बैठक बस्दै

सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने

बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक

आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

आज प्रतिनिधिसभा बैठक बस्दै

आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ। सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभालाई पुनःस्थापित भएपछि पहिलो बैठक बस्न लागेको हो। 
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

रोकियो कांग्रेस क्रियाशील छानबिन, नेता घिमिरेलाई हातपात गर्नेमाथि कारबाही गर्न माग

कांग्रेस केन्द्रीय सदस्य तथा क्रियाशील  सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात गर्नेलाई कारबाही नहुँदासम्म छानबिन अघि नबढ्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २, २०७८

स्व उज्ज्वल थापाको उपचारमा २४ लाख खर्च, कोषमा उठेको बाँकी रकम ७ संस्थालाई प्रदान

उपचार गरी बचेको रकम ७ संस्थालाई प्रदान गरिएको स्व थापाकी श्रीमती एरिका अधिकारीले बताएकी छन्। उपचारमा खर्च भएको बाहेको ४२ लाख ५२ हजार २०१ रुपैयाँ वितरण गरिएको जानकारी दिइन्। 
नेपाल समय संवाददाता | शनिबार, साउन २, २०७८

महान्यायाधिवक्ता भएपछि कांग्रेस निर्वाचन समितिबाट खातीले दिए राजीनामा

समितिमा उनलाई सदस्यको जिम्मेवारी दिइएको थियो। खातीले शुक्रबारै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासमक्ष पद तथा गोपनीयतको शपथग्रहण गरेका थिए। 
नेपाल समय संवाददाता | शनिबार, साउन २, २०७८

ओली निवास पुग्यो विघटित एमाले कार्यदल

ओलीसँग भेटघाटका लागि जानुअघि तत्कालीन कार्यदलका सदस्यहरू शनिबार बिहान छलफलमा जुटेका थिए। उनीहरूले पार्टीलाई एक बनाउन अन्तिम कसरत गर्ने सहमति गरेका थिए। अध्यक्ष ओली भेट्न विघटित कार्यदलका सदस्यहरू साँझ ६...
नेपाल समय संवाददाता | शनिबार, साउन २, २०७८

कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ

प्रहरीले ११० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित कैलालीबाट एक जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, साउन २, २०७८

हतियारधारी समूहबाट सुनचाँदी पसलमा दिउँसै लुटपाटको प्रयास 

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलका खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा हतियारधारी समूहले दिनदहाडै लुटपाटको प्रयास गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, साउन २, २०७८