बिहीबार, भदौ ४, २०८३

कांग्रेस संसदीय दलको बैठक बस्दै

सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ। बैठक आइतबार दिउँसो २ बजेका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाइएको छ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो। बैठकमा परिवर्तित परिस्थितिमा सत्ता पक्ष भइसकेपछिका भूमिकाका विषयमा छलफल हुने बताइएको छ। 

प्रकाशित: Jul 18, 2021| 02:12 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।