बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दमौलीमा अड्किएका सांसद थापा हेलिकोप्टरबाट काठमाडौं आउँदै

दमौलीमा अड्किएका सांसद थापा हेलिकोप्टरबाट काठमाडौं आउँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै (आइतबार) प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेपछि पोखरामा रहेका नेपाली कांग्रेसका सांसद गगनकुमार थापा हेलिकोप्टररबाट काठमाडौं आउने भएका छन्। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आजै (आइतबार) प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेपछि पोखरामा रहेका नेपाली कांग्रेसका सांसद गगनकुमार थापा हेलिकोप्टररबाट काठमाडौं आउने भएका छन्। 

विश्वासको मत लिने निर्णय आकस्मिक रुपमा आएकाले थापा हतारहतार काठमाडौं फर्किन लागेका हुन्। कांग्रेस नेता रामजी कुँवरको स्मृति सभाका लागि थापा पोखरा पुगेका थिए।

उनी सडक मार्गबाट काठमाडौं आउने क्रममा पहिरोका कारण दमौलीमा रोकिएका थिए। पहिरो खुलेर गाडीबाट काठमाडौं आउँदा संसद् बैठक छुट्नसक्ने देखिएकाले उनका लागि हेलिकोप्टर मगाइएको हो।
 

प्रकाशित: Jul 18, 2021| 08:52 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।