बिहीबार, भदौ ४, २०८३

मुम्बईमा जमिन भासिँदा २० को मृत्यु

भारतको मुम्बईमा जमिन भासिँदा २० जनाको मृत्यु भएको छ। मुम्बईको चम्बुरमा भएको भीषण वर्षाका कारण जमीन भासिँएको हो। भासिँएको जमिनमा पुरिएर उनीहरूको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जाएको छ। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

भारतको मुम्बईमा जमिन भासिँदा २० जनाको मृत्यु भएको छ। मुम्बईको चम्बुरमा भएको भीषण वर्षाका कारण जमीन भासिँएको हो। भासिँएको जमिनमा पुरिएर उनीहरूको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जाएको छ। 

ज्यान गुमाएकाहरूमध्ये १७ जनाको घर भत्किँदा ज्यान गएको हो भने चार जनाको जमीन भासिँदा पुरिएर मृत्यु भएको हो।

घटनामा मृत्यु भएका र पुरिएकाहरूको यकिन तथ्यांक नहुँदा मृतक र बेपत्ता भएकाहरूकको संख्या बढ्न सक्ने अुमान गरिएको छ।

महाराष्ट्र सरकारले उद्दार र राहातका लागि सेना परिचालन गरेको छ। सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ। मुम्बईमा ६ घण्टाको अवधिमा १५६.९४ मिलिलिटर पानी परेको छ। एजेन्सी

प्रकाशित: Jul 18, 2021| 07:32 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।