शुक्रबार दिउँसो फोन गर्दा कलाकार तथा समाजसेवी हरि विष्ट एकजना पत्रकारको मोटरसाइकलको पछाडि बसेर चामलको बोरा कुनै सुत्केरी महिलाको घरमा पुर्याउने तयारी गर्दै थिए।
शुक्रबहादुरजस्ता थुप्रै मानिस कोही बागमतीको पुलमुनि त कोही किनारमा टहरो हालेर बसेका छन्। उनीहरुको एउटै इच्छा छ– लकडाउन चाँडै खुलोस् र काम गरेर खान पाइयोस्। त्यतिञ्जेल केही राहत पाइयोस्।
नेपाली कांग्रेसले खाद्यान्न अभाव हुँदा सयौं किलोमिटर पैदल यात्रा गर्दै घर गइरहेका श्रमिकलाई सुरक्षित रुपमा घर पुर्याउन सरकार समक्ष माग गरेको छ। शुक्रबार प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै...
जिल्लाको केवटलिया नाकाबाट खाने तेल, चामल, जिउँदो कुखुरा, इनडक्सन चुल्होको तस्करी भइरहेको स्थानीय हरेराम मल्लाहले बताए । उनले भने, ‘पुलिस आउँदै आउँदैन, यहाँ जसले जे गरे पनि हुन्छ ।’