बिहीबार, असोज २२, २०८३

समाज

चितवन : संक्रमितका आफन्तको खोजी सुरु

जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरसको संक्रमण देखिएकाकाे सम्पर्कमा आएका आफन्तकाे पहिचान सुरु गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

'चट्याङसहित असिनापानी पर्न सक्छ, सतर्कता अपनाऔं' 

मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

कति भरपर्दो छ र्‍यापिड टेस्ट ?

नेपालमा कोरोनाको दोस्रो चरण सुरु भएपछि परीक्षणको दायरा बढाउन सरकारले पीसीआरसँगै र्‍यापिड टेस्टलाई तीव्रता दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

चिर्पटले हिर्काएर लाेग्नेकाे हत्या

प्युठानको मर्कावाङमा पत्नीले पतिको हत्या गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघ्यो, भारतमा ४८०

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख ४० हजार नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

बहराइनमा कोरोनाबाट ४९ नेपाली संक्रमित, तीन जनाको अवस्था गम्भीर

वैदेशिक रोजगारीका क्रममा बहरानमा रहेका ४९ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

मास्कमा कालाबजारी गर्ने समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना

बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

अमेरिकामा प्रत्येक तीन सेकेन्डमा एक नयाँ संक्रमित, मृतकको संख्या ३७ हजार नाघ्यो

अप्रिल महिना सुरु भएपछि प्राय हरेक दिन अमेरिकामा करिब ३० हजार नयाँ संक्रमित भेटिदै आएको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

कर्णालीमा २७ सयको र्‍याडिट टेष्ट, डोल्पामा सुरु भएन, सल्यानमा रोकियो

कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण गर्न हालसम्म २ हजार ७ सय २४ जनामा र्‍यापिड टेष्ट गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मुगुका एक जना बाहेक अन्य सबैको रिपोर्ट...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

डेढ लाख नाघ्यो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या

कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

वन्यजन्तुको मासु व्यापारमा विश्वभर नै कडा प्रतिबन्ध लगाइयोस् : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वन्यजन्तुको मासु व्यापारमा कडा प्रतिबन्ध लगाउन सबै देशहरुलाई अपिल गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

कोरोनाबाट एकैदिनमा ८ हजार ६ सयको मृत्यु, कुन देशमा कति संक्रमित ?

विश्वका २ सय १० देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा (शुक्रबार) ८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

एक महिनाअघि विदेशबाट आएका आमाछोरामा संक्रमण पुष्टि, सँगै रहेका अर्का छोरामा देखिएन

शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टी भएका चितवनमा दुई व्यक्ति चैत ३ गते बेलायतबाट कतार एयरवेजमा काठमाडौं आइपुगेको खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

उदयपुरमा भेटिएका १२ संक्रमित लकडाउनअघि नै नेपाल आएका थिए, मस्जिद क्षेत्र सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गरिंदै

उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के स्थित मस्जिदमा रहेका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि मस्जिद क्षेत्र सिल गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

'कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेको मनोबल उच्च बनाऊ'

नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिइरहेका चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

उदयपुरमा १२ र चितवनमा दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

उदयपुरमा रहेका १२ जना भारतीय नागरिकमा कोरोना संक्रमण भएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

जनकपुरमा पैसा फ्याँकेर भाग्ने महिलाको तस्बिर सार्वजनिक

जनकपुरमा पैसा फ्याँकेर फरार महिलाको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

अलपत्र नागरिकलाई घर पुर्‍याइदिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले गन्तव्य हिँडेर अलपत्र परेका नागरिकलाई तत्काल उनीहरुको घर पुर्‍याइदिन सरकारलाई अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

घर हिँडिरहेकालाई खाना खुवाउन देउवाको निर्देशन

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट विजयी स्थानीय तहका जनप्रतिनिधिलाई हिँडेर गन्तव्यमा गइरहेका नागरिकलाई खाना खुवाउन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

पाण्डे चीनका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई नियुक्त गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७