बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघ्यो, भारतमा ४८०

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघ्यो, भारतमा ४८०

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख ४० हजार नाघेको छ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख ४० हजार नाघेको छ। बीबीसीका अनुसार मृतकको संख्या विश्वभर १ लाख ५४ हजारभन्दा बढी छ।

अमेरिकामा सबैभन्दा बढी ७ लाखभन्दा बढी संक्रमित छन् भने ३६ हजार ८ सयको मृत्यु भएको छ।

उता, इटालीमा २२ हजार ७ सय ४५ र स्पेनमा २० हजारभन्दा बढीको मृत्यु भएको छ।

भारतमा १४ हजार ३ सय ७८ संक्रमित छन् भने अहिलेसम्म ४८० जनाको मृत्यु भइसकेको छ।

नेपालमा संक्रमितको संख्या ३० पुगेको छ भने अहिलेसम्म कसैको मृत्यु भएको छैन।

 

प्रकाशित: Apr 18, 2020| 09:38 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।