बिहीबार, भदौ ४, २०८३

घर हिँडिरहेकालाई खाना खुवाउन देउवाको निर्देशन

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट विजयी स्थानीय तहका जनप्रतिनिधिलाई हिँडेर गन्तव्यमा गइरहेका नागरिकलाई खाना खुवाउन निर्देशन दिएका छन्।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट विजयी स्थानीय तहका जनप्रतिनिधिलाई हिँडेर गन्तव्यमा गइरहेका नागरिकलाई खाना खुवाउन निर्देशन दिएका छन्।

काठमाडौं तथा अन्य विभिन्न ठाउँबाट नागरिकहरू हिँडेरै घर गइरहेको र खान नपाएर अलपत्र परेपछि सभापति देउवाले शुक्रबार ट्विट गर्दै जनप्रतिनिधिलाई यस्तो निर्देशन दिएका हुन्।

‘लकडाउनका कारण काठमाडौंलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदलै घर गइरहेका नागरिकलाई नेपाली कांग्रेसका स्थानीय तह र पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाका साथीहरूले सामाजिक दूरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र राति भए बासको प्रवन्ध मिलाउन म आग्रह गर्दछु,’ सभापति देउवाले भनेका छन्।

याे पनि पढ्नुस् ः पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?

प्रकाशित: Apr 17, 2020| 17:57 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।