बिहीबार, भदौ ४, २०८३

अलपत्र नागरिकलाई घर पुर्‍याइदिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले गन्तव्य हिँडेर अलपत्र परेका नागरिकलाई तत्काल उनीहरुको घर पुर्‍याइदिन सरकारलाई अन्तरिम आदेश जारी गरेको छ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं- सर्वोच्च अदालतले घर हिँडेर बीचमै अलपत्र परेका नागरिकलाई तत्काल घर पुर्‍याइदिन सरकारलाई अन्तरिम आदेश जारी गरेको छ।
सरकारले घर हिँडेका मजदुरलाई ध्यान नदिएको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दिएको रिटमा सुनुवाइपछि सर्वोच्चले शुक्रबार यस्तो आदेश दिएकाे हो।
न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले नागरिकलाई घरसम्म पुग्ने सवारीसाधनको बन्दोबस्त गर्न पनि सरकारलाई आदेश दिएको छ। यस्तै घर हिँडेका नागरिकलाई अवरोध नगर्न पनि आदेश भएको छ। 

याे पनि पढ्नुस् ः

नागरिकलाई बिचल्लीमा नपार : मानव अधिकार आयोग

बन्दाबन्दी लागू गर्न नागरिकमाथि भइरहेको अभद्र व्यवहारप्रति नागरिक समाजको आपत्ति

प्रकाशित: Apr 17, 2020| 18:13 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।