बुधबार, भदौ ३, २०८३

सुजुकीले ल्यायो ‘खुसीको साँचो’ अफर

 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं । सुजुकीले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ ।

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकीका नयाँ ग्राहकलाई अधिकतम २ लाख २५ हजार रुपैयाँसम्म नगद छुट, २ लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निःशुल्क बिमाको सुविधा दिन लागेको हो ।

यो अफर नेपालमा रहेका सुजुकीका सबै ३५ वटै डिलर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: Feb 11, 2020| 10:37 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्