शनिबार, फागुन ३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ वर्षमा स्मार्ट क्युआरमार्फत बिग मार्टमा भुक्तानी गर्दा छुट

Siddartha premir insuranceSiddartha premir insurance

नयाँ वर्षमा स्मार्ट क्युआरमार्फत बिग मार्टमा भुक्तानी गर्दा छुट

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

ntc landingntc landing

काठमाडौं- विद्युतीय कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी छुट अफर सार्बजनिक गरेको छ। नयाँ वर्षको दिनमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १५० रुपैयाँसम्म छुट प्रदान गरिने कम्पनीको भनाइ छ। 

himalayan bank box

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन्। 

यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।

साथै हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रु १५० सम्म छुट साथै अफर पनि  कायम नै रहेको कम्पनीले जनाएको छ। 

प्रकाशित: Apr 13, 2023| 22:30 बिहीबार, चैत ३०, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्