शनिबार, वैशाख १५, २०८१

आईएमएस लिटल स्माइल्सले ल्यायो नयाँ वर्ष अफर

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

काठमाडौं- नेपालको पहिलो प्रिमियम बेबी र किड्स मल्टी सोरुम एमआईएस लिटल स्माइल्सले नयाँ वर्ष र आमाको मुख हेर्ने दिनको अवसरमा ‘नयाँ वर्षमा स्माइल्स’ अफर ल्याएको छ।

triton college

अफरअन्तर्गत आईएमएस लिटल स्माइल्सले डा. ब्रोन्स, क्राने, क्राने बेबी, पाराकिटो, बीबीलुभ, हिमालय बेबी र अन्य धेरै अन्तर्राष्ट्रिय एवं राष्ट्रिय बेबी ब्रान्डहरूमा २० प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको छ।

यस्तै, अफर अवधिमा सपिङ गर्नेमध्ये तीनजनाले पूर्व मिस नेपाल मोम जेनिशा मोक्तानसँग एक्वा बाई कर्मा मा लन्च गर्ने मौकासमेत पाउने कम्पनीले जनाएको छ। अफ १४ देखि २३ अप्रिलसम्म चल्नेछ। अफरअन्तर्गत दुईजना ग्राहकले इन्स्टाग्राम र फेसबुकमार्फत गिफ्ट कार्ड पनि जित्न सक्नेछन्।

नेपालको पहिलो प्रिमियम बेबी एन्ड किड्स मल्टी ब्रान्ड सोरुम आईएमएस लिटल स्माइल्स दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ। ग्राहकहरूले स्मार्टडोकोमार्फत अनलाइन खरिद गरी यो अफरको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ।
 

प्रकाशित: Apr 13, 2023| 22:00 बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्