बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वन्यजन्तुको मासु व्यापारमा विश्वभर नै कडा प्रतिबन्ध लगाइयोस् : डब्लुएचओ

वन्यजन्तुको मासु व्यापारमा विश्वभर नै कडा प्रतिबन्ध लगाइयोस् : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वन्यजन्तुको मासु व्यापारमा कडा प्रतिबन्ध लगाउन सबै देशहरुलाई अपिल गरेको छ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वन्यजन्तुको मासु व्यापारमा कडा प्रतिबन्ध लगाउन सबै देशहरुलाई अपिल गरेको छ।

डब्लुएचओ प्रमुख डा. टेड्रोस गिब्रिसियसले कोरोना भाइरसलाई मध्यनजर गरेर खाने प्रयोजनका लागि वन्यजन्तुको मासु व्यापारमा प्रतिबन्ध लगाउन सबै देशका सरकारलाई आग्रह गरेका हुन्।

कोरोना भाइरस चीनको वुहानस्थित वन्यजन्तुको मासु बजारमा उत्पत्ति भएर विश्वभर फैलिएको बताइँदै आएको छ। डब्लुएचओ प्रमुखले भनेका छन्, ‘जीवित जनावकरको बिक्री पनि स्वच्छताका सबै मानकको कडाइका साथ पालना गरेर मात्र पुनः खुला गरिनुपर्छ।’

पछिल्ला केही वर्षमा देखा परेका नोवल भाइरसमध्ये ७० प्रतिशत जनावरबाट आएको पनि उनले बताएका छन्।

बीबीसी

 

प्रकाशित: Apr 18, 2020| 06:30 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।