प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडीटी)बाट परीक्षण गर्दा सुनसरीको हरिनगरमा एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ। पिसिआर परीक्षणको नतिजा आउन भने बाँकी छ।
शुक्रबार जनकपुरको सडकमा पैसा फ्याँक्दै हिँड्ने दुईजना महिलामा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ। दुवैको द्रूत परीक्षण (आरडीटी) गर्दा पोजेटिभ देखिएको हो।
अस्ति शुक्रबार जनकपुरको सडकमा पैसा फ्याँक्दै हिँड्ने दुई महिलामध्ये एकजनामा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ। दुवैको द्रूत परीक्षण (आरडीटी) गर्दा एकजनामा पोजेटिभ देखिएको हो।
कतिपय सिर्जनात्मक काममा व्यस्त छन्। कतिपय घरकै काममा सक्रिय छन्। कोही चिन्तामा छन्। दीर्घसेवी स्रष्टाचाहिँ के गर्दै छन् त? उनीहरु घरमै छन्। र, अरुलाई पनि घरमै बस्न सल्लाह दिन्छन्। भन्छन्,...
कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमानाकाबाटै निषेध गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेशमा गठित कोरोना संकट व्यवस्थापन कार्य सञ्चालन केन्द्रका संयोजक पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा...
सप्तरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं आएर लकडाउनका कारण मजदुरी गर्न नपाई छाक टार्न समस्यामा परेका नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरेका छन्।