बिहीबार, असोज २२, २०८३

समाज

कोरोनाको अन्तिम परीक्षण अब तीन ठाउँबाट

नेपालमा कोरोना परीक्षणको भेरिफिकेसन (अन्तिम परीक्षण) ३ ठाउँबाट हुने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

जनकपुरमा महिलाले पैसा फ्याँकेर भागेकाे हल्ला मात्र, घटना यसरी बन्यो सनसनी

बैंकबाट एक लाख रुपैयाँ झिकेर घर जाने क्रममा अमुनाको खल्तीबाट पैसा सडकमा झरेको सोधपुछबाट प्रस्ट भएको डीएसपी कार्की बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

'आफैं बिरामी भएर पनि दैनिक १८ घण्टा काम गरिरहेको छु'

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका बाबजुद पनि आफू देशका लागि दैनिक १८ घण्टा खटिरहेको भन्दै व्यक्तिगत कुण्ठा नपाल्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

आईसीसीद्वारा खेलाडीलाई सचेत– भ्रष्टाचारीसँग सावधान रहनुस्

अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी)ले म्याच फिक्चरर र भ्रष्टाचारीसँग सावधान रहन खेलाडीलाई सचेत गराएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

कोरोनामुक्त भए कैलालीका युवा

मुम्बईबाट फर्किएका लम्की कैलालीका २१ वर्षीय युवा कोरोना मुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासनको आदेश

व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

ललितपुरको डाँडाथोकबासीको सहयोगमा ४७ पैदल यात्री घर पुगे

डेरामा रासनपानी सकिएपछि सिन्धुलीको गोलन्जोरका ४७ जनाको समूह काठमाडौंको कलंकीबाट हिँडेरै भए पनि घर पुग्ने अठोटका साथ पैदल यात्रामा निस्कियो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

भारतीय क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो

लकडाउनका कारण भारतीय क्षेत्र धार्चुलामै आमाको किरिया बसेका एक नेपालीलाई आइतबार स्वदेश ल्याइएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

गण्डकीमा पहिलाेपल्ट स्यानिटाइजर टनेल

गण्डकी प्रदेशमै पहिलोपटक पोखरा महानगरपालिकाले आफ्नो प्रवेशद्वारमा स्यानिटाइजर टनेल स्थापना गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

धनगढी र महेन्द्रनगरमा ‘कोरोना वार्ड’ निर्माण सुरु

धनगढीमा कोरोना संक्रमितको उपचारका लागि ५० शय्याको छुट्टै ‘कोरोना वार्ड’ निर्माण सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०/५० शय्याको छुट्टै...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

बाँकेकाे भेरी अस्पतालमा कोरोना परीक्षण सुरु

नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

राहत लुटपाटमा संलग्न पाँच पक्राउ

पर्सागढी नगरपालिका-५ पचरुखी टोलस्थित राहत वितरण गर्ने स्थानमा राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको आराेपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

पैसा फ्याँकेर भागेका महिलामा काेराेना संक्रमण देखिएन

जनकपुरको महावीर चोकमा पैसा फ्याँकेर भागेका दुवै महिलाको पीसीआर रिपोर्ट निगेटिभ आएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

सुर्खेतमा सातामा तीन दिन मात्रै खाद्यान्न पसल खुल्ने

सुर्खेतमा लकडाउन थप प्रभावकारी बनाउन सातामा तीन दिन मात्रै खाद्यान्न पसल खुलाइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

फेसबुकमा कोरोना संक्रमणको अफवाह फैलाउने पक्राउ

फेसबुकमार्फत अफवाह फैलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

कर्णालीमा र्‍यापिड टेस्ट सुस्त, पीसीआर १७६ जनाको मात्रै

नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

घाँटीमा मासु अड्किएर मृत्यु

घाँटीमा मासु अड्किएर सल्यानमा एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

सिन्धुपाल्चोकमा घरघरमा स्वास्थ्यकर्मी परिचालन

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सिन्धुपाल्चोकका स्थानीय तहले घरघरमा स्वास्थ्य टोली परिचालन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

चौथो वर्षमा राजपा : लथालिंग संगठन, तदर्थ नेतृत्व

राजपा गठन भएको तीन वर्ष पूरा भए पनि अहिलेसम्म पार्टीको महाधिवेशन हुन सकेको छैन। केन्द्रमा ६ सदस्यीय अध्यक्षमण्डलले नेतृत्व गरिरहेको छ भने जिल्लामा पनि ६ सदस्यीय अध्यक्ष मण्डल छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

सुर्खेतमा पाहुनालाई घरमा राख्न राेक

लकडाउन उल्लंघन नरोकिएपछि वीरेन्द्रनगर नगरपालिकाले आफन्त र नातेदारलाई पनि घरमा राख्न रोक लगाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७