काठमाडौं– लकडाउनकै समयमा भारतबाट आएका धनुषाका एक वडाध्यक्षको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ।
दुई दिनदेखि कैलाली भजनीकी शोभादेवी चौधरी थानकोटस्थित त्रिभुवन उद्यानमा थन्किएकी छन्। घरमा उनकी छोरी घरमा सिकिस्त बिरामी छिन्। त्यसैले उनलाई घर नपुगी भएको छैन।
तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५ सय ५९ पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ झन्डै ४२ लाखको कोरोना भाइरस परीक्षण भएको बताएका छन्। सरकार बढीभन्दा बढी परीक्षण गर्ने कोसिसमा रहेको पनि उनको भनाइ छ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख...
कोरोना भाइरसको औषधी भन्दै मादक पदार्थ सेवन गरी कन्टेनर ट्रक चलाउने ना ५ ख ४३१ नम्बरको कन्टेनर ट्रक चालक धादिङ धुनिवेशी नगरपालिका ८ बस्ने ३७ वर्षीय राम बहादुर तामाङलाई शनिबार...