बिहीबार, भदौ ४, २०८३

अमेरिकाका ४२ लाखको कोरोना परीक्षण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ झन्डै ४२ लाखको कोरोना भाइरस परीक्षण भएको बताएका छन्। सरकार बढीभन्दा बढी परीक्षण गर्ने कोसिसमा रहेको पनि उनको भनाइ छ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ झन्डै ४२ लाखको कोरोना भाइरस परीक्षण भएको बताएका छन्। सरकार बढीभन्दा बढी परीक्षण गर्ने कोसिसमा रहेको पनि उनको भनाइ छ।

कोरोनासँग जुध्न तथा आर्थिक मद्दतका लागि आफूले डेमोक्र्याट पार्टीका नेताहरुसँग कुराकानी गरिरहेको राष्ट्रपतिले जानकारी दिएका छन्। कोरोना महामारी फैलिनबाट रोक्न सफल भएको भन्दै उनले न्युयोर्कका गभर्नरलाई धन्यवाद पनि दिएका छन्।

अमेरिकामा कोरोबाट मृत्यु हुनेको संख्या ४० हजार ६ सय ६१ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्र त्यहाँ २५ हजार ५ सय ११ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म ७ लाख ५५ हजार ५ सय संक्रमित भएका छन्।

बीबीसी

प्रकाशित: Apr 20, 2020| 07:02 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।