बिहीबार, असोज २२, २०८३

समाज

'टम एण्ड जेरी' का निर्देशक रहेनन्

चर्चित कार्टुन टम एण्ड जेरीका निर्देशक जिन डिचको निधन भएको छ। द मिररका अनुसार ९५ वर्षको उमेरमा प्रागस्थित आफ्नै घरमा उनी मृत भेटिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

मोबाइलमा ब्यालेन्स सकियो ? निःशुल्क सेवा दिँदैछ टेलिकमले

नेपाल टेलिकमले मोबाइलमा पैसा सकिएका ग्राहकलाई निःशुल्क सेवा उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

बाबुआमासँगै दश वर्षीय नेपाली बालकमा पनि कोरोना संक्रमण

भारतको बैंग्लोरमा दश वर्षीय नेपाली बालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाबुआमामा देखिएको कोरोना भाइरस उनलाई पनि सरेको हो ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

कोरोना भाइरस : के हुँदैछ विश्वभर ?

विश्वभरमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार पुगेको छ। बीबीसीका अनुसार यस भाइरसबाट संक्रमित हुनेको संख्या २४ लाख नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

कोरोनाबाट अमेरिकामा ६० हजारसम्मको मृत्यु हुन सक्छ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका कारण ६० हजारसम्मको मृत्यु हुने अनुमान गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

देशका अधिकांश स्थानमा चट्याङसहित वर्षा, यस्तो हुनेछ तीन दिनको मौसम

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षा भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

‘दल विभाजन अध्यादेश’ को मधेस फ्याक्टर

‘राजपालाई लक्षित गरी विधयेक ल्याइएको छ भने त्यो ओली सरकारको दिवास्वप्न हुन सक्छ। त्यो पूरा हुने छैन। राजपा एक ढिक्का छ, कतै टुटफुट हुने छैन।’
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

टेलिकमका प्रिपेड मोबाइल ग्राहकलाई जिरो ब्यालेन्स प्याकेज

नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई लकडाउनको अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने हेतुले जिरो ब्यालेन्स प्याकेजको योजना ल्याएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

अध्यादेश अनुचित र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कदम : भीम रावल

रावलले अध्यादेश खारेजीको माग पनि गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

नेकपा सचिवालय बैठक चल्दाचल्दै प्रधानमन्त्री ओली शीतल निवासतिर लागेपछि...

सरकारले ल्याएका दुईवटा अध्यादेशबारे पार्टीभित्रै विवाद उठेपछि सत्तारुढ दल नेकपाले आज साँझ सचिवालय बैठक बोलायो। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आफ्नो निवास बालुवाटारमा बैठक डाकेका थिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

प्रदेश १ मा ३२ सय ६८ जनाको कोरोना परीक्षण

प्रदेश १ सरकारले द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

यो जनतालाई जोगाउने बेला हो, सत्ताको खेल खेल्ने बेला होइन : देउवा

उनले भनेका छन्, “यो समयमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको इतिहासकै सबैभन्दा दुःखद घटना र बेमौसमी बाँसुरी हो।”
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

बाबुराम भट्टराईले भने– लोकतन्त्रका हत्यारादेखि सावधान !

संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्पूर्ण देश एकढिक्का भएर केरोना भाइरसविरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

अध्यादेशबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्ने

सरकारले आज (सोमबार) ल्याएका दुईवटा अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

कर्णालीमा झन्डै ४ हजारको कोरोना परीक्षण

कर्णाली प्रदेशमा हालसम्म ३ हजार ९ सय २९ जनाको कोरोना परीक्षण गरिएको छ । पीसीआर मेसिनबाट स्वाव परीक्षण र द्रुत प्रविधि अर्थात र्‍यापिड टेष्टबाट ३ हजार ७ सय ४१ जना...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

राजपा फुट्ला भनेर अध्यादेश ल्याइएको हो भने दिवा स्वप्नमात्र हो : महतो

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा फुटाउने दिवास्वप्न सरकारले देखेको भन्दै त्यो पूरा नहुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

उपेन्द्र यादवले भने– अध्यादेश मेरो पार्टी लक्षित हो भने मनसाय पूरा हुँदैन

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई लक्षित गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो भने त्यो पूरा नहुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

प्रदेश २ सरकारसँग वीरगञ्जका मेयर सरावगी रुष्ट

जनकपुरधाम– वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी प्रदेश सरकारसँग रुष्ट देखिएका छन् । आफ्नै पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारसँग मेयर सरावगी रुष्ट भएका हुन् ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

'विवादास्पद अध्यादेशको औचित्य पुष्टि हुन सक्दैन'

कोरोना भाइरसको त्रासदीका कारण देशमा लकडाउन लागू भएको बेला मन्त्रीपरिषद्ले विवादास्पद प्रावधानसहित अध्यादेश ल्याउने निर्णय गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

डीभी एजुकेसन ग्रुपद्वारा गरिब तथा विपन्नलाई खाद्यान्न सहयोग

डीभी ग्रुपले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७