बिहीबार, असोज २२, २०८३

समाज

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्बन्धी कानुन र राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन गर्ने अध्यादेश जारी भएको जनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

सल्यानमा एकजनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ

सल्यानमा काेराेना भाइरस र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

कोरोना संक्रमणका ३ महिना : यस्तो छ संक्रमितको विवरण र स्वास्थ्य अवस्था

संक्रमित हुनेमा ७ महिला र २४ पुरुष छन्। ४ जना भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। संक्रमित १४ जना भारतीय रहेको भनिए पनि सरकारी निकायले पुष्टि गरेको छैन।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

बढुवा भएका १० डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

मन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएकाहरुलाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

मेडिकल सामग्रीमा बढी मूल्य लिने औषधी पसललाई दुई लाख जरिवाना

अत्यावश्यक मेडिकल सामग्री बढी मूल्यमा बिक्री गर्ने बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझी चोकस्थित हिल्स मेडी सप्लायर्सलाई दुई लाख जरिवाना गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

नेकपाभित्र विवाद चर्कियो, सचिवालय बैठक बस्दै

नेकपाभित्रको विवाद चर्किंदै जाँदा तीब्र रुपमा घटनाक्रम विकास हुँदै गएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

टेलिकमले ल्यायो फेरि छुटको अफर

नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई बन्दाबन्दीमा आफन्तसँग सम्पक गर्न नपाएका २ लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि निःशुल्क सेवा उपलब्ध गराएको छ। त्यो सेवा आज राति १२ बजेबाट...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

पार्टी फुटाउने व्यवस्था खुुकुलो पार्न अध्यादेश ल्याउँदै सरकार

सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी कानूनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

उपकरण नहुँदा वीरगन्जमा थन्कियो पीसीआर मेसिन

नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

आफूखुसी राहत नबाँड्न सिद्धार्थनगरको निर्देशन

भैरहवा– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन भैरहवाको सिद्धार्थनगर नगरपालिकाले विभिन्न निर्णय गरेको छ। नगर प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकका सहभागीहरुले राहत वितरणलाई एकद्वारबाट गराउन नगरपालिका सक्रिय...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

गुल्मीमा आगलागीबाट किशोरको ज्यान गयो

गुल्मीको चन्द्रकोट गाउँपालिकाको एक घरमा आगलागी हुँदा १६ वर्षीय किशोरको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

गायक अमृत गुरुङले प्रम ओलीलाई भने, ‘सहन गाह्रो भो, कृपा होस् प्रभु’

नेपथ्य ब्यान्डका गायक अमृत गुरुङले लकडाउनका कारण उपत्यकामा खान बस्न समस्या हुँदा पैदल नै लामो दूरी यात्रा तय गर्दै गाउँतर्फ लागेका मजदुरहरुको अवस्थाप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

लकडाउनले काठमाडौंमा रोकिएका रुसी नागरिक चाटर्ड विमानबाट फर्किए स्वदेश

लकडाउनका कारण काठमाडौंमा रोकिएका आफ्ना एक सय १० नागरिकलाई रुसले सोमबार चाटर्ड विमानबाट स्वदेश लगेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

संयम र सद्भावका साथ परिस्थितिको सामना गर्न देउवाको अपील

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संयम र सद्भाव साथ परिस्थितिको सामना गर्न सबैमा अपील गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

भारतमा रहेका नेपालीलाई दूतावासकाे अनुराेध : समस्या परे खबर गर्नुस्

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आपत परेमा तत्काल दूतावासमा सम्पर्क राख्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

प्रधानमन्त्रीलाई आँखा र कान परीक्षण गर्न गगन थापाको सुझाव

पूर्वस्वास्थ्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

पशुपतिमा किरियापुत्री सेवा बन्द, घट्न थाले शव

पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

भरुवा बन्दुक र काठसहित दुई पक्राउ

काठ तस्करीमा संलग्न रहेको आरोपमा कैलाली र पर्साबाट दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

छोरीको हत्या आरोपमा बाबु र बाबुको हत्या आरोपमा छोरा पक्राउ

पर्सामा ७ वर्षीया छोरीको हत्या गरेको आरोपमा बाबु र धनुषामा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

इटहरी : क्वारेन्टाइनमा रहेका तीन देशका ५८ जनामै कोरोना देखिएन

जनता बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएका सबैमा कोरोना भाइरस परीक्षण गर्दा  रिपाेर्ट नेगेटिभ आएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७