बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गायक अमृत गुरुङले प्रम ओलीलाई भने, ‘सहन गाह्रो भो, कृपा होस् प्रभु’

गायक अमृत गुरुङले प्रम ओलीलाई भने, ‘सहन गाह्रो भो, कृपा होस् प्रभु’

नेपथ्य ब्यान्डका गायक अमृत गुरुङले लकडाउनका कारण उपत्यकामा खान बस्न समस्या हुँदा पैदल नै लामो दूरी यात्रा तय गर्दै गाउँतर्फ लागेका मजदुरहरुको अवस्थाप्रति दुःख व्यक्त गरेका छन्।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं - नेपथ्य ब्यान्डका गायक अमृत गुरुङले लकडाउनका कारण उपत्यकामा खान बस्न समस्या हुँदा पैदल नै लामो दूरी यात्रा तय गर्दै गाउँतर्फ लागेका मजदुरहरुको अवस्थाप्रति दुःख व्यक्त गरेका छन्।

गायक गुरुङले सामाजिक सञ्जालमा पैदल यात्रा गरिरहेका मजदुरहरुका दुखद तस्बिर राख्दै भनेका छन्, ‘सरकार हजुर हेर्न, सहन गर्न गाह्रो भो।’ गायक गुरुङले बाटोमा बिचल्ली परेर हिँड्नु रहर नभएको भन्दै राज्य संयन्त्रले यसलाई चाँडो देख्नु पर्ने बताएका छन्।

उनले प्रधानमन्त्री ओलीलाई प्रभुको संज्ञा दिँदै भनेका छन्, ‘यसरी बाटोमा विचल्ली परेर हिंड्नु रहर हैन, राज्यको संयन्त्रले देखोस्... कृपा होस् प्रभु @PM_Nepal @kpsharmaoli

 

प्रकाशित: Apr 20, 2020| 15:36 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।