बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • र्‍यापिड टेस्ट गर्दा बाजुरमा एक जनाको रिपोर्ट पोजेटिभ

र्‍यापिड टेस्ट गर्दा बाजुरमा एक जनाको रिपोर्ट पोजेटिभ

बाजुराको त्रिवेणी नगरपालिकामा कोरोना भाइरसको र्‍यापिड टेस्ट (आरडीटीं) गर्दा १ जनामा पोजेटिभ देखिएको छ
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

बाजुरा - बाजुराको त्रिवेणी नगरपालिकामा कोरोना भाइरसको र्‍यापिड टेस्ट (आरडीटीं) गर्दा १ जनामा पोजेटिभ देखिएको छ।

पोजेटिभ रिपोर्ट आएपछि ६० वर्षीय वृद्धलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताए।

ती व्यक्ति भारतको करौलवागबाट चैत २ मा फर्किएका थिए। उनको स्वाब परीक्षणका लागि सोमबार सेती प्रादेशिक अस्पताल पठाइने पन्तले बताए।

प्रकाशित: Apr 20, 2020| 10:00 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।