बिहीबार, भदौ ४, २०८३

सुर्खेतमा पाहुनालाई घरमा राख्न राेक

लकडाउन उल्लंघन नरोकिएपछि वीरेन्द्रनगर नगरपालिकाले आफन्त र नातेदारलाई पनि घरमा राख्न रोक लगाउने निर्णय गरेको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

सुर्खेत- लकडाउन उल्लंघन नरोकिएपछि वीरेन्द्रनगर नगरपालिकाले आफन्त र नातेदारलाई पनि घरमा राख्न रोक लगाउने निर्णय गरेको छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलगायत मुख्य बजार र आसपासका क्षेत्रमा चहलपहल रोकिएको छैन। सुर्खेतमा भारतलगायतका स्थानबाट पैदल हिँडेर विभिन्न जिल्ला जाने नागरिकको आवागमनमा कमी आएको छैन।

अब आफन्त र नातेदारलाई समेत घरमा राख्न ननपाउने निर्णय भएको कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले बताइन्।

प्रकाशित: Apr 19, 2020| 12:33 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।