बिहीबार, भदौ ४, २०८३

राहत लुटपाटमा संलग्न पाँच पक्राउ

पर्सागढी नगरपालिका-५ पचरुखी टोलस्थित राहत वितरण गर्ने स्थानमा राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको आराेपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

पर्सा - पर्सागढी नगरपालिका-५ पचरुखी टोलस्थित राहत वितरण गर्ने स्थानमा राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको आराेपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही टोल बस्नेह श्यामकुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभर छन्।

टोलमा राहत वितरण गर्ने क्रममा उनीहरुले राहत लिन आउने व्यक्तिमाथि व्यक्तिमाथि हातपात गरेका थिए। यस्तै राहत सामग्रीसमेत लुटपाट गरेको आधारमा उनीहरु पक्राउ परेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित: Apr 19, 2020| 14:22 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।