बिहीबार, असोज २२, २०८३

समाज

कर्णालीमा २३ सय ३८ जनाको कोरोना परीक्षण, एकजनामात्र शंकास्पद

कर्णाली प्रदेशमा बिहीबारसम्ममा २ हजार ३ सय ३८ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिएको छ । १ सय ५२ स्वाव परीक्षण (पीसीआर) र २१ सय ८७ र्‍यापिड टेष्ट (आरडीटी) गरी...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

कोरोनाबाट २४ घण्टामा कुन देशमा कति संक्रमित ? कतिको मृत्यु ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ९२ हजार ५ सय ७३ नयाँ संक्रमित थपिएका छन् । बिहीबार मात्रै कोरोनाबाट ६ हजार ९ सय ३६ जनाको मृत्यु भएको...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

नागरिकलाई बिचल्लीमा नपार : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न गरिएको ‘लकडाउन’का कारण कतिपय नागरिक बिचल्लीमा परेको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

सल्यानमा विदेशबाट आएका ४३ जनाको रिपोर्ट नेगेटिभ

भारतलगायत तेस्रो मुलुकबाट १ चैतपछि आएका व्यक्तिको स्वाब संकलन गरी कोभिड–१९ परीक्षणका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

मुगुका एक जनाको डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ

मुगुमा एक जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

नेविसंघ स्थापना दिवस : भाडामा बस्ने विद्यार्थीलाई सहयोग गरेर मनाइँदै

नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवस अध्ययनका लागि डेरामा बसेका विद्यार्थीलाई सहयोग गरेर मनाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

आरडीटीका लागि सरकारको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ निदानका लागि विभिन्न व्यक्तिहरुलाई परीक्षणको लागि आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

'भोकाएपछि प्रहरी कुटाइको के डर?'

थाकेको शरीर, मलीन अनुहार। सबैको झोलामा एकएक किलोजति भुटेको मकैभटमास र थोत्रा लत्ताकपडा। टोलीको अबको गन्तव्य बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

लकडाउनको बेला शिकार खेल्ने हतियारसहित पक्राउ

भैरहवा– लकडाउनको बेला हतियारसहित जंगलमा शिकार खेल्न पुगेका कपिलवस्तुमा पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

बाग्लुङकी ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ

कोभिड–१९ संक्रमण भएर अस्पतालको आइसोलेसनमा बसिरहेकी बाग्लुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

अलपत्र नेपालीलाई व्यवस्थित रुपमा फर्काउन आदेश

सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रबाट नेपाल फर्किन खोजेका प्रवासी नेपालीलाई घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

पसल खोल्दा ‘लकडाउन’ उल्लंघन भएपछि प्रशासनले सच्यायो निर्णय

जिल्ला विपद् व्यवस्थापन समिति, धनुषाले लकडाउनमा पसल सञ्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले सच्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

देशभर साढे १९ हजारको कोरोना भाइरस परीक्षण, २४७ जना 'रेड जोन' मा

नेपालमा अहिलेसम्म १९ हजारभन्दा बढी व्यक्तिहरुमा कोरोना भाइरसको परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

लकडाउनका नियम कठोरतापूर्वक पालन नगर्ने हो भने भाइरस नियन्त्रणका प्रयास निरर्थक : अध्ययन

अस्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार यदि ९० प्रतिशत जनसंख्याले केही हप्तासम्म एक आपसमा भौतिक दूरी कायम गर्न सक्यो भने कोरोना भाइरसको संक्रमण चाँडै नियन्त्रण गर्न सकिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

इटहरी उपमहानगरका वडाध्यक्षको निधन

इटहरी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष विष्णु चौधरीको निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

चिटिक्क पारिँदै काठमाडौंका सडक

काठमाडौंका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ। सडक व्यवस्थापनको अभिन्न अंग मानिने सडक चिन्ह (मार्किङ) लगाउने काम भइरहेको छ। अहिलेसम्म जिल्लाभित्र कालोपत्रे थपिएको (ओभरले) झण्डै २८ किलोमिटर सडकमा चिन्ह लगाएको...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

कहाँ हुँदैछ नेपालका कोरोना संक्रमितको उपचार?

नेपालमा देशका पाँच अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

लकडाउन उल्लंघन गर्नेलाई सशस्त्र प्रहरीले सडकमै गरायो पुसअप (भिडियो सहित)

लकडाउन उल्लंघन गरेर सडकमा डुलि हिड्नेहरुमाथि सशस्त्र प्रहरीले नयाँ ढंगको कारबाही सुरु गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

प्रहरीलाई नटेरेपछि सेना खटियो सडकमा

रुपन्देही सदरमुकाम भैरहवामा नेपाली सेनालाई सडकमा खटाइएको छ। लकडाउनको वास्ता नगरी प्रहरीलाई अटेर गरेर सडक तथा बजारमा चहलपहल बढेपछि स्थानीय प्रशासनले सेनाको सहयोग लिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

कार्यकर्तालाई जागिर खुवाउने समय होइन यो, सरकार गम्भीर बनोस् : कांग्रेस

नेपाली कांग्रेसले सरकार जनताप्रतिको जिम्मेवारीबाट पन्छिएर कोरोना भाइरसको महामारीबीच पनि कार्यकर्तालाई विभिन्न आयोगमा भर्ती गरेर जागिर खुवाउन सक्रिय रहेकाे भन्दै आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७